दफा १
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “प्रमाण (दोस्रो संशोधन) ऐन, २०७५” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक, २०७५
(१) यस ऐनको नाम “प्रमाण (दोस्रो संशोधन) ऐन, २०७५” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।